Logo

ओलीले दिए सन्दिपसहित नेपाली क्रिकेट टिमलाई बधाई



काठमाडौं, ८ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् । उनले खेल एक बधाई तीन भन्दै फेशबुकमार्फत बधाई दिएका हुन् । आज नेपालले ओमनविरुद्ध शानदार जित निकालेको छ । सो अवसरमा ओलीले यस्तो लेखेका छन्-

खेल एक, बधाई तीन । पहिलो बधाई नेपाली क्रिकेट टिमलाई ओमन बिरुद्धको खेल जितेकोमा!!! दोस्रो बधाई सन्दिप लामिछानेलाई, ओडिइ क्रिकेटमै 100 औं विकेट लिएर विश्व कीर्तिमान राखेकोमा !!! अनि तेस्रो कुशल मल्लको कीर्तिमानी शतकको लागि !!!



प्रतिक्रिया दिनुहोस्

Screenshot