Logo

ए डिभिजन लिगमा आज दुई खेल हुदैँ



काठमाडौं, जेठ ११ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँछन । पहिलो खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने दोस्रो खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार अनुसार च्यासल मैदानमा मनाङ मर्स्याङ्दी र चर्च ब्वाईजबीचको खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । त्यस्तै, एन्फा कम्प्लेक्समा हुने खेल अर्काे खेलमा दिउँसो ३ बजे सातदोबाटो र फ्रेन्डस क्लबबीचमा प्रतिस्पर्धा हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्