सहरी विकास मन्त्रालयलाई ६६ अर्ब बजेट


काठमाडौं, १५ जेठ । सरकारले सहरी विकास मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ६६ अर्बको बजेट विनियोजन गरेको छ।

सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले सहरी विकास मन्त्रालयलाई ६६ अर्ब १७ करोड बजेट विनियोजन गरेको बताएका हुन्।

Skip This

Omoda E5 Pro