Logo

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै



काठमाडौं,२४ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले  आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ ।

आज अपराह्न ४ बजेपछि बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot