कांग्रेस संसदीय दलको बैठक भोलि


काठमाडौं, २५ श्रावण । नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि(शुक्रबार) बस्ने भएको छ।

भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित् सघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ।

बिहीबार बसेको दलको कार्यसमिति बैठकले भोलि १ बजेका लागि बोलाएको हो।