लोकप्रिय सौन्दर्य सामाग्री “नन्दिनी अर्गानिक” अब नेपाली बजारमा


काठमाडौं, २७ श्रावण । भारतीय लोकप्रिय सौन्दर्य सामाग्री ‘नन्दिनी अर्गानिक’ अब नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ। काठमाडौंमा एक कार्यक्रमकाबीच उक्त नन्दिनी अर्गानिक सौन्दर्य सामाग्री लन्च गरिएको हो।

पूर्व मिस नेपाल उषा खड्गी तथा सामाजिक अभियन्ता भिम उपाध्यायले संयुक्त रुपमा उक्त उत्पादनहरुको औपचारिक विक्री वितरण शुभारम्भ गरेका थिए।

कार्यक्रममा उपस्थित व्यक्तित्वहरुले नन्दिनी अर्गानिकका ब्राण्डले नेपालमा राम्रो बजार लिने र सौन्दर्य पारखीहरुको रोजाईमा पर्नेमा आफूहरु विश्वस्त भएको बताएका थिए। कार्यक्रममा उक्त कम्पनीका २ दर्जन डिलरहरुको समेत उपस्थिती रहेको थियो।

Skip This

Omoda E5 Pro