Logo

क्रिकेटर सन्दिप लामिछाने पशुपतिनाथ मन्दिरको दर्शनमा



काठमाडौं, १९ असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । उनी आफ्ना बुवासँग पशुपतिनाथ मन्दिरमा पुगेका हुन् ।

बुवासँगको तस्विर राख्दै उनले फेशुबकमा लेखेका छन्–‘श्री पुशपतिनाथको दर्शन, हरहर महादेव ।’ नेपाली राष्ट्रिय क्रिकेट टिम चीनमा जारी एशियाडमा सहभागी भएर हिजोमात्रै स्वदेश फर्किएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot