Logo

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने गठबन्धन दलको निर्णय



काठमाडौं, २० असोज । गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले मुख्यमन्त्री हिक्मत बहादुर कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् ।

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर आङबोले गठबन्धन दलले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको बताए ।

‘गठबन्धन दलले विश्वासको मत नदिने निर्णय गरिसकेको छ,’– रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot