Logo

काठमाडौंका मेयर भेट्न गृहमन्त्री श्रेष्ठ पुगे बालेन निवास



काठमाडौं, २५ कात्तिक । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौं महानगरपालिका प्रमुख बोलेन्द्र शाहबीच भेटवार्ता भएको छ । गृहमन्त्री श्रेष्ठ आज (शनिबार) विहान बालेन निवास पुगेका थिए । उनले बालेन निवासमै लञ्च गरेका थिए ।

महानगर प्रमुख शाहले बेला–बेलामा संघीय सरकारलाई चेतावनी दिँदै आएका छन् । सिंहदरबारको फोहोर उठाउन रोक लगाउनेदेखि लिएर सिंहदरबार जलाउनेसम्मको अभिव्यक्ति बालेनबाट हुँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot