विशेष अदालतको अध्यक्षमा न्यायाधीश टेकनारायण कुँवर सिफारिस


काठमाडौं,५ मंसिर । न्याय परिषद्ले विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवरलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

मंगलबार बसेको परिषद्को बैठकले उनलाई विशेष अदालतको अध्यक्ष नियुक्त गर्ने निर्णयसहित सरकारसमक्ष सिफारिस गरेको हो।

उनलाई अब बस्ने मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गर्नेछ। कुँवर उच्च अदालतका न्यायाधीश हुन्।

Skip This

Omoda E5 Pro