Logo

भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्टमन्त्री एनपी साउदबीच भेटवार्ता



काठमाडौं, १९ पुस । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ । भेटवार्तामा उनीहरुबीच दुई देशबीच हुन गइरहेको विभिन्न सम्झौताबारे छलफल भएको छ ।

भारतीय विदेशमन्त्री जयशंकर परराष्ट्रमन्त्री साउदकै निमणत्रणामा नेपाल आएका हुन् । उनी नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुनेछन् । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot