Logo

नयाँ मन्त्रीको शपथ आजै, तयारी अवस्थामा शीतलनिवास



काठमाडौं । सत्ता गठबन्धनमा मन्त्रालय भागबन्डामा कुरा मिलेपनि मन्त्रिपरिषद व्स्तिारको तयारी भएको छ । आज नियुक्र हुने सबै मन्त्रीको शपथ आजै हुने भएको छ ।

बुधबार अपराह्न नवनियुक्त मन्त्रीहरूको शपथ गराउने तयारी गरिएको हो।

नयाँ मन्त्रीको शयथका लागि राष्ट्रपति कार्यालय शीतल निवास तयारी अवस्थामा रहेको छ । सत्ता गठबन्धनमा भएको सहमति अनुसार एमालेले ८, माओवादीले ५, रास्वपाले ४ , जसपा र नेकपा एसले समान २ मन्त्रालय पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot