काठमाडौं । काठमाडौंमा लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाईएको छ । गृहमन्त्रीले आयोजना गरेको सो र्यालिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि सहभाी थिए ।
बुधबार बिहान गृह मन्त्रालयको आयोजनामा लागु काठमाडौंको भृकुटीमण्डपदेखि नेपाली सेनाको जंगी अड्डासम्म प्रभातफेरि गरिएको थियो।
प्रभातफेरिमा नेपाली सेना, नेपाल प्रहरी, विभिन्न विद्यालयका विद्यार्थीहरू सहभागी थिए।
तस्बिरहरु मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल




















प्रतिक्रिया