पूर्व युवराज पारश शाहद्धारा भाइटिका ग्रहण


काठमाडौं, १८ कार्तिक । पूर्व युवराज पारश शाहले आफ्ना दिदिबहिनीहरुसँग भाइटिका ग्रहण गरेका छन् ।

शाहले आज शुभसाईतमै भाइटिका ग्रहण गरेका हुन् । शाहले टिका ग्रहण गरेका तस्विर फेशबुकमार्फत सार्वजनिक गरिएको छ ।