रोपाइँका लागि तयार खेत


दमौली (तनहुँ), १३ असार । तनहुँको व्यास नगरपालिका–११ शेरामा रोपाइँका लागि तयार गरिएको खेत । जिल्लाका विभिन्न ठाउँमा रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । तस्बिर : कृष्ण न्यौपाने/ रासस