काठमाडौं, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालैको विदेश भ्रमणको उपलब्धिबारे सदनलाई जानकारी गराएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले हालै गरेको तुर्केमिनिस्तानको भ्रमणको उपलब्धिबारे प्रकाश पारेका हुन् ।

प्रतिक्रिया