काठमाडौं, २८ साउन । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुख देवराज घिमिरेलाई भेटेर राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका छन् ।
हिजो सदनमार्फत राजीनामा दिएको घोषणा गरेको भएपनि आज सभामुखलाई भेटेर उनले राजीनामा बुझाएका हुन् ।





प्रतिक्रिया