काठमाडौं, २३ भदौ । जेन–जीको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यू भएको छ । प्रहरीको गोली लागेर बानेश्वरस्थित सिभिल अस्पताल पुर्याइएका ती प्रदर्शनकारीको उपचारको क्रममा मृत्यु भएको हो ।
अहिले सिभिल अस्पतालमा अरु ७०/८० जनाले घाइतेहरुको उपचार भइरहेको पनि बताइएको छ । मृतकको परिचय भने खुल्न बाँकी रहेको छ ।




प्रतिक्रिया