काठमाडौं, २३ भदौ । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र भ्रष्टाचारको विरोधमा उत्रिएका जेन–जी पुस्ताहरुको प्रदर्शनमा प्रहरीको गोली लागेर ९ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय ट्रमा सेन्टर, सिभिल अस्पताल, केएमसी अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइतेगरी ९ जनाको मृत्यु भएको बताइएको छ । आन्दोलनका क्रममा ८० जनाभन्दा बढी घाइते भएको बताइएको छ ।




प्रतिक्रिया