काठमाडौं, २३ भदौ । काठमाडौंको नयाँ बानेश्वरमा आजबाट हैदरावादी मट्का दम विरयानी सञ्चालनमा आएको छ ।
रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमला र काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का एमालेबाट निर्वाचित वडाअध्यक्ष सरोज ढकालले संयुक्त रूपमा उक्त विरयानीको आज एक कार्यक्रमको बीचमा उद्घाटन गरेका हुन् ।





















तस्विर : दिनेश चौधरी/रिपोर्टर्स क्लब नेपाल तथा रिपोर्टर्स नेपाल डटकम




प्रतिक्रिया