काठमाडौं, २७ भदौ । जेन–जी पुस्ताको यही भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा ज्यान गुमाउनेहरुको संख्या ५१ पुगेको छ । नेपाल प्रहरी जेन–जीको प्रदर्शनमा ज्यान गुमाउनेहको संख्या ५१ पुगेको जनाएको छ ।
यसरी ज्यान गुमाउनेमा तीन जना प्रहरी पनि रहेका छन् । प्रहरीकाअनुसार यसरी ज्यान गुमाउनेमा २१ जना प्रदर्शनकारी रहेका छन् । अन्य १८ जना र ९ जना कैदीबन्दीको पनि ज्यान गएको छ । आज जेन जी प्रदर्शनमा ज्यान गुमाएका कतिपयको भने पुशपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । file photo




प्रतिक्रिया