काठमाडौं, २७ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्नेगरि प्रधानमन्त्रीमा सुशिला कार्कीलाई नियुक्त गरेका छन् ।
नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथग्रहण समेत सम्पन्न भैसकेको छ । कार्की नेतृत्वको नयाँ सरकारले आगामी फागुनभित्रै संसद्को निर्वाचन गराउनुपर्नेछ ।





प्रतिक्रिया