टेन्टलगाएर सेवा दिन सुरु गर्दै तुलसीपुर र घोराही उपमहानगरपालिका


दाङ, भदौ ३१ । जेनजीको आन्दोलनमा जलेर नष्ट भएको तुलसीपुर उपमहानगरपालिकाले कार्यालयकै प्राङगणबाट सेवा दिन सुरु गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काका अनुसार प्राङगणमै पाल टाँगेर सेवा दिने गरि तयारी गरेको बताए।
उता घोराहीले पनि आजै देखि सेवा सुरु गरेको मेयर नरुलाल चौधरिले जानकारी दिएका छन् ।