प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट पर्यो


काठमाडौं, २८ असोज । सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरूद्ध रिट परेको छ ।

सर्वोच्च अदालत प्रशासन स्रोतले दिएको जानकारीअनुसार अहिलेसम्म संसद् विघटनविरुद्ध दुई वटा रिट परेको छ ।

एउटा रिट भने सुशीला कार्की नेतृत्वको वर्तमान सरकार असंवैधानिक भनेर परेको छ ।