मन्त्रिपरिषद् बैठक सुरू


काठमाडौं, १२ कार्तिक । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। मन्त्रिपरिषद्को पछिल्लो विस्तारपछि यो पहिलो मन्त्रिपरिषद् बैठक हो । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य र खेलकुदमन्त्री नियुक्त गरेपछि आज पहिलोपटक मन्त्रिपरिषद बैठक हो ।