काठमाडौं, १५ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको आजै अन्त्येष्टि गरिने भएको छ ।
उपचारको क्रममा रामनारायणको सिभिल अस्पतालमा निधन भएको हो ।
उनको शव अस्पतालबाट निकालिएको छ । उनी डायवेटिजका बिरामी थिए ।

प्रतिक्रिया