काठमाडौं, २० पुष । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा कृषिमन्त्री मदनप्रसाद परियारलाई जिम्मेवारी तोकेका छन् ।
यसअघि यो मन्त्रालयको जिम्मा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हालेका थिए ।





प्रतिक्रिया