मन्त्रिपरिषद् बैठक जारी


काठमाडौं, २१ पुष । मन्त्रिपरिषद् बैठक जारी छ। सिंहदरबारमा आज नियमित बैठक बसेको हो ।