काठमाडौं, फागुन २३ । सुनसरी १ मा श्रम संस्कृति पार्टीका हर्क राज राईले मतान्तर बढाउँदै लगेका छन्। त्याँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार गोमा तामाङ र हर्कबीच सुरुदेखि नै टक्कर रहेको अहिले हर्कले मतान्तर बढाउदै लगेका छन् ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार हर्क ३३ हजार २१ मतसहित अग्रस्थानमा रहँदा तामाङ १९ हजार ५५४ मतसहित दोस्रो स्थानमा छिन्। यी दुईबीचको मतान्तर १३ हजार ४६७ छ।




प्रतिक्रिया