‘खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् ’ :रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ को शुभकामना दिएका छन् ।

उनले आज(मंगलबार)नयाँ वर्षको शुभकामना दिँदै यो वष ‘खिर्ल निकाल्ने वर्ष हुने टिप्पणी गरेका छन् ।

लामिछानेले भनेका छन्, ‘खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् ।’