काठमाडौं । दुई महिना लामो रस्साकस्सीपछि नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई निर्वाचित गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको हो ।
कांग्रेसको संसदीय दलको नेतामा चलेको थियो । अन्तत आजै बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई निर्विरोध संसदीय दलको नेता बनाउने सहमति जुटाएको थियो ।




प्रतिक्रिया