काठमाडौं, वैशाख २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १५ जना सदस्यहरूको सदस्यता खारेज गरेको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीको हित विपरीत कार्य गरेको भन्दै १५ जनाको सदस्यता खारेजी गरेको हो । पार्टीले कुन-कुन सदस्यको सदस्यता खारेज गरेको हो भन्नेबारे सार्वजनिक गरेको छैन् ।




प्रतिक्रिया