काठमाडौँ । प्रतिनिधिसभा मस्यौदा नियमावली २०८३ पेश गरिएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा समितिका सभापति गणेश पराजुलीले समितिको मस्यौदा पेस गरेका हुन् ।
समितिले चैत २४ देखि काम थालेर कार्यविधि बनाएर नियमावली मस्यौदा तयार गरेको थियो ।

प्रतिक्रिया