काठमाडौँ । सरकारले नापी र मालपोत कार्यालयलाई एकीकृत बनाउने भएको छ । आर्थिक वर्ष २०८२–०८३ को नीति कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।
संसद्को संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नापी तथा मालपोतलाई एकीकृत गरी स्थानीय तहसम्म विस्तार गरिने सरकारको प्राथमिकता भएको उल्लेख गरे ।
एकीकृत सेवालाई स्थानीय तहसम्म पुर्याउने सरकारले लक्ष्य लिएको हो ।




प्रतिक्रिया