महिलाले नेतृत्व गरेका उद्यमलाई बजारमुखी बनाइने


काठमाडौँ । सरकारले महिलाले नेतृत्व गरेको उद्यमलाई बजारमुखी बनाउने भएको छ । आउँदो वर्षको नीति तथा कार्यक्रममा महिला उद्यमशीलता विकास रणनीति तर्जुमा गर्ने उल्लेख गरिएको हो ।