अर्थ समिति अन्तर्गतका ४ वटा उपसमिति गठन,को कुन समितिमा ?


काठमाडौँ । आज बसेको अर्थ समिति बैठकले ४ वटा कार्य क्षेत्रगत उपसमिति गठन गरेको छ । मंगलबार बसेको बैठकबाट सार्वजनिक वित्त, वित्तीय क्षेत्र तथा आर्थिक विकास, निजी क्षेत्र तथा लगानी प्रवर्द्धन र वित्तीय तथा संघीयता अध्ययन उपसमिति गठन गरेको समितिका सभापति डा कृष्णहरि बुढाथोकीले जानकारी दिए ।

उपसमितिका कार्य क्षेत्र र गर्नुपर्ने कार्यसहितको टीओआर तयार गरिएको हो ।

उपसमितिको कार्यवअधि ६ महिनाको रहने छ भने आवश्यकताअनुसार वा १ महिना नबढ्ने गरी लिखित प्रगति प्रतिवेदन उपलब्ध गराइ समितिमा रिपोर्टिङ गर्नुपर्ने व्यवस्था गरिएको उनले छ ।

समितिमा रहने सांसदहरुको नामावलीसहितको विवरण हेर्नुहोस् :

1
2
3
4
5
6
7
8