काठमाडौँ । स्थगितपछि सुरु भएकाे संसद बैठकमा पुन विपक्षी दलहरुले विरोध गरेका छन् । उनीहरुले टेबलबाट उठेर अगाडि बढ्दै नाराबाजी समेत गरेका छन् ।
यद्यपि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको काम कारबाही अगाडि बढाएका छन् ।

प्रतिक्रिया