काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल नेपाल फर्किएकी छिन् ।
कान्स फिल्म फेस्टिभलमा सहभागी भई आज बिहान उनी नेपाल फर्किएकी हुन् ।
महानगरपालिकाले सञ्चालन गर्न लागेको फिल्म महोत्सवको विश्वव्यापी प्रचारप्रसारका लागि जेठ ३ गते उनी कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स गएकी थिइन् ।



प्रतिक्रिया