काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ ।
प्रधानमन्त्री कार्यालयका अनुसार बैठक अपरान्ह २ बजे बोलाइएको छ ।
आजै ४ बजे संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले ४ बजे संसद बैठकमा बजेट भाषण गर्नेछन् ।



प्रतिक्रिया