प्रधानमन्त्रीलाई श्रम संस्कृतिको प्रश्न-‘नेपालले भारतको कति हेक्टर सिमा मिचेको ?’


काठमाडौँ । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

सीमा विवादबारे प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको शिर झुकाएको भन्दै सो अभिव्यक्ति फिर्ता लिन उनीहरुले माग गरेका छन् ।

उनीहरुले सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राई खाई ? नेपालले भारतको कति हेक्टर सिमा मिचेको ? भन्नेजस्त विभिन्न नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए ।