काठमाडौं । विपक्षी दलहरूले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
बैठक भोलि दिउँसो सवा १२ बजेसम्मका लागि स्थगित गरिएको हो ।
प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा दिएको सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने बताउँदै विपक्षी दलहरूले अवरोध गरेका हुन् ।
बैठक सुरु हुनासाथ उनीहरू उठेर अवरोध गरेका थिए ।



प्रतिक्रिया