संसद बैठकमा विपक्षी दलहरूको अवरोध (तस्विरहरु)


काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् ।

विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन्। 

प्रधानमन्त्री बालेन्द्र शाहले सिमाका विषयमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन उनीहरूले माग गरिरहेका छन्।