काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतीय समकक्षी एस जयशंकरको सौहार्दपूर्ण निमन्त्रणामा उनी नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
रास्वपा सरकार गठन भएपछिको यो पहिलो उच्चस्तरीय वैदेशिक भ्रमण हो ।
भ्रमणका क्रममा उनले भारतीय परराष्ट्रमन्त्री जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची छ



प्रतिक्रिया