काठमाडौं । प्रधानमन्त्री बालेन शाहको सिफारिसमा गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा स्वतन्त्र सांसद महावीर पुन नियुक्त भएका छन् ।
शपथका लागि उनीहरू राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् ।
केहीबेरमा राष्ट्रपति रामभन्द्र पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम तया भएको स्रोतले जानकारी दियो ।



प्रतिक्रिया