दुई मन्त्री नियुक्त गरेसँगै प्रधानमन्त्री बालेनले गरे मन्त्रीहरुको वरीयताक्रम पनि हेरफेर

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दुई मन्त्री नियुक्त गरेसँगै मन्त्रीहरुको वरीयताक्रम पनि हेरफेर गरेको छ ।

गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुन नियुक्त गरेसँगै सरकारले वरीयताक्रम हेरफर गरिएको हो । यसअनुसार सुधनलाई पाँचौं वरीयतामा राखेको छ । उनी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठभन्दा पछाडि छन् ।

त्यस्तै, महावीर पुनलाई आठौँमा राखिएको छ, उनी सोविता गौतमपछिको वरीयतामा रहनेछन् । काठमाडौं । प्रभानमन्त्री बालेन शाहले दुई मन्त्री नियुक्त गरेसँगै मन्त्रीहरुको वरीयताक्रम पनि हेरफेर गरेको छ ।

गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा महावीर पुन नियुक्त गरेसँगै सरकारले वरीयताक्रम हेरफर गरिएको हो । यसअनुसार सुधनलाई पाँचौं वरीयतामा राखेको छ । उनी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठभन्दा पछाडि छन् ।

त्यस्तै, महावीर पुनलाई आठौँमा राखिएको छ, उनी सोविता गौतमपछिको वरीयतामा रहनेछन् । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले शपथ लिएका छन्।

Skip This

Omoda E5 Pro