काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभा बैठकमा आफ्नो भारत भ्रमणका विषयमा जानकारी गराएका छन् । बुधबारको जारी प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्रीले आफ्नो ३ दिने भारत भ्रमणबारे जानकारी गराएका हुन्।
उनले आफ्नो भारत भ्रमणका क्रममा भारतका विदेशमन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटघाट गरेको बताए।
उनले आफ्नो भारत भ्रमण दुई देशबिचको सम्बन्ध सुदृढ गर्न फलदायी भएको विश्वास आफूले लिएको समेत बताए।



प्रतिक्रिया