विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश सभापतिमा चन्द्र राई निर्वाचित भएका छन्। उनीसँगै सरिन तामाङ, चन्द्र कुमार गौली र खगेन्द्र कटुवाल प्रतिस्पर्धामा रहेका थिए ।
७०२ मत खसेका मा राईले २८०, तामाङले १४१, गौलीले २७ र कटुवालले ४१ मत पाएका छन्।



प्रतिक्रिया