डाक्टरहरूले गरे माइतीघरमा प्रदर्शन


काठमाडौँ । विभिन्न माग राखेर डाक्टरहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।

प्रशिक्षार्थी चिकित्सकको ड्युटी समय नेपालको श्रम ऐन २०७४ ले तोके बमोजिम प्रति दिन अधिकतम १२ घण्टा र सातामा ७२ घण्टा भन्दा बढी हुन नहुने उनीहरूको माग रहेको छ ।

सातामा ४८ घण्टा भन्दा बढीको कार्यसमय भएमा श्रम ऐन बमोजिम अतिरिक्त समय काम गरेबापत भत्ता उपलब्ध गराइनु पर्ने उनीहरूको माग गरेका छन् ।

Skip This

Omoda E5 Pro