सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको प्रथम अधिवेशन अन्तर्गत मंगलबार मतदान सुरु भएको छ ।
आइतबारदेखि जारी अधिवेशनमा प्रतिनिधि छनोटदेखि अनेक विवादका कारण मतदान प्रक्रिया ढिलाइ भएको हो ।
कर्णालीमा सभापतिका लागि मदन खड्का, स्नेहा उपाध्याय र नन्दकिशोर बस्नेत (एनके) उम्मेदवार छन् ।



प्रतिक्रिया