काठमाडौँ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र अनियमितताको मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको छ।
मंगलबार विशेष अदालतका न्यायधिसहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको स्रंयुक्त इजलासले उक्त आदेश दिएको हो।
गौतममाथि विमानस्थल निर्माणका क्रममा ८ करोड ९५ लाख २ हजार ७ सय ८० रुपैयाँ सरकारी रकम हिनामिना गरेको र प्राधिकरणलाई हानी नोक्सानी पुर्याएको आरोप छ।





प्रतिक्रिया